०१ जेठ २०८२, बुधबार

लोक सेवा आयोगमा काम लाग्ने बस्तुगत प्रश्नोत्तर

समसामयिक बहुविकल्पीय प्रश्नोत्तर (वैशाख २०८२ विशेष)

१. देशकै उत्कृष्ट होमस्टे गाउँको रूपमा कुन होमस्टे गाउँ घोषित भएको हो?
A. डल्ला होमस्टे
B. भादा होमस्टे ✅
C. हाँडीगाउँ होमस्टे
D. बेगनास होमस्टे

२. न्युबिज बिजनेस वुमन समिट एन्ड अवार्ड्स २०२५ मा लाइफटाइम एचिभमेन्ट अवार्ड कसलाई प्रदान गरिएको हो?
A. आभा शाह
B. ज्ञानीशोभा तुलाधर ✅
C. दीपा गुरुङ
D. गङ्गा छन्त्याल

३. वर्ल्ड इको आउटलुकको प्रतिवेदन अनुसार भारत विश्वको कति औँ ठूलो अर्थतन्त्र बनेको छ?
A. तेस्रो
B. पाँचौँ
C. चौथो ✅
D. दोस्रो

४. राष्ट्रिय पत्रकारिता दिवस कहिले मनाइन्छ?
A. वैशाख १७
B. वैशाख २४ ✅
C. बैशाख २७
D. जेठ १५

५. आन्दोलनरत शिक्षक र नेपाल सरकारबीचको ९ बुँदे सहमति कहिले भएको हो?
A. वैशाख १४
B. वैशाख १७ ✅
C. वैशाख १९
D. वैशाख २०

६. हाल देशका कति स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ?
A. ७२१
B. ७५०
C. ७५३ ✅
D. ७४५

७. चेक बाउन्ससम्बन्धी नयाँ कानुनी व्यवस्था कहिलेदेखि लागू भएको हो?
A. वैशाख १७
B. वैशाख २४ ✅
C. वैशाख २८
D. वैशाख ३०

८. २६७ औँ पोपका रूपमा को चयन भएका छन्?
A. फ्रान्सिस जोसेफ
B. लियो तेइसौँ
C. रोबर्ट फ्रान्सिस प्रिभोस्ट ✅
D. जान पल दोस्रो

९. नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०२५ कहिले सम्पन्न भएको हो?
A. वैशाख १७–२१
B. वैशाख २४–२८
C. वैशाख २५–२९ ✅
D. वैशाख २७–३०

१०. हेटौँडा महिला गोल्डकप २०८२ को विजेता टिम कुन हो?
A. नेपाल आर्मी क्लब
B. एपीएफ क्लब ✅
C. नेपाल पुलिस क्लब
D. नेपाल यू-१९

११. वामपन्थी नेता प्रदीप नेपालको निधन कहिले भयो?
A. वैशाख २२
B. वैशाख २३ ✅
C. वैशाख २४
D. वैशाख २५

१२. जर्मनीको चान्सलरमा को निर्वाचित भएका छन्?
A. ओलाफ स्कोल्ज
B. फ्रिदिश मेर्च ✅
C. आङ्गेला मर्केल
D. जानस क्रुगर

१३. नाट्यारत्न २०८२ बाट सम्मानितमध्ये कुन व्यक्ति हुन्?
A. आभा शाह
B. हेमराज भुसाल ✅
C. बाबुराम आचार्य
D. प्रकाश सायमी

१४. राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ बाट कसलाई सम्मान गरिएको हो?
A. ऋषि धमला
B. सागर पण्डित ✅
C. शिव गिरी
D. नारायण वाग्ले

१५. न्याम्स हेल्थ रिसर्च अवार्ड–२०२५ कसले प्राप्त गरे?
A. डा. अच्युत श्रेष्ठ
B. डा. विनय देवकोटा
C. डा. रामहरि चापागाईं ✅
D. डा. संजीव मल्ल

१६. भारत–पाकिस्तानबीच युद्धविराम सहमति कहिले भयो?
A. मे ८, २०२५
B. मे १०, २०२५ ✅
C. मे ११, २०२५
D. अप्रिल ३०, २०२५

१७. नेपालको अर्थतन्त्रको आकार (२०८१/८२) कति रहेको अनुमान गरिएको छ?
A. ५३ खर्ब
B. ५७ खर्ब
C. ६१ खर्ब ७ अर्ब ✅
D. ६५ खर्ब

१८. कतार सिएसआर अवार्ड–२०२५ कसको कम्पनीले प्राप्त गर्‍यो?
A. राम थापा कन्सल्ट
B. क्युएसटी ट्रेनिङ एन्ड कन्सल्टेन्सी ✅
C. बिडिएस सोलुशन
D. युएई ट्रेनिङ सेन्टर

१९. ‘वुमन इन टेक’ अवार्ड कसले जितिन्?
A. सुनैता पाण्डे ✅
B. दीपा गुरुङ
C. कविता खड्का
D. केश्मा थापा

२०. ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ द इयर’ उपाधि कुन प्रदेशका दीपा गुरुङले जितिन्?
A. गण्डकी
B. कोशी ✅
C. मधेश
D. कर्णाली

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क