चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका लागि प्रतिनिधिको अन्तिम नामावली तयार गर्ने काम तीव्र बनाइएको छ। असार ७ देखि ९ गतेसम्म भरतपुरमा हुने महाधिवेशनमा देश–विदेशबाट प्रतिनिधिहरू सहभागी हुनेछन्। पार्टी विधानअनुसार सभापतिले विशेष अधिकार प्रयोग गरी २०० जना