विराटनगर । २०७९ सालको निर्वाचनमा प्रदेश सांसदको उम्मेदवार बन्न नपाएपछि एमाले छाडेका रुपेश खतिवडा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । विराटनगरमा भएको एकता सभामा खतिवडा नेकपामा प्रवेश गरे । जिल्ला कमिटी मोरङको सचिव रहेका खतिवडाले ७९ को निर्वाचनको बेला एमालेबाट साधारण सदस्
काठमाडौं । इजरायलको किबुट्ज आलुमिमबाट अक्टोबर ७, २०२३ मा अपहरणमा परेका नेपाली बन्धक बिपिन जोशीको दुई वर्षपछि एक भिडियो सार्वजनिक भएको छ । इजरायलको अनलाइन पत्रिका जेरुसलम पोष्टले परिवारको अनुरोधमा र इजरायली गुप्तचर निकायको स्वीकृतिपछि उक्त भिडियो नोभेम्बर २०२३ मा छायांकन गरिएको मा