२५ साउन २०८२, शनिबार

नेपाल बाल संगठन मोरङको सभापतिमा नवीन पहाडी नियुक्त

विराटनगर । नेपाल बाल संगठनको मोरङ जिल्लाको सभापतिमा नवीन पहाडी नियुक्त भएका छन् ।

२०७९ सालको नेपाल बाल संगठन विधान र २०८१ असार ५ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार पहाडीलाई नेपाल बाल संगठन मोरङको तदर्थ कार्यसमितिको सभापतिको जिम्मेवारी दिइएको हो।

नेपाल बाल संगठनले बालअधिकार संरक्षण, बालकल्याण, उद्धार, पुनःस्थापना लगायतका क्षेत्रमा काम गर्दै आएको छ।

केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार पहाडीले तीन महिनाभित्र अधिवेशन सम्पन्न गर्नु पर्ने छ ।

 

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क