२५ साउन २०८२, शनिबार

एसईई नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड, यहाँबाट हेर्न सकिने

काठमाडौं । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको एसईईको परीक्षाफल प्रकाशन भएको छ । यो वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । ४८ हजार १७७ विशिष्ठ श्रेणीमा उत्तिर्ण भएका छन् । ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका हुन् ।  यो वर्ष अघिल्लो वर्ष भन्दा केही बढी विद्यार्थी ग्रेडेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यो सूचना अनुसार नतिजा हेर्न सकिने छ ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क