२० जेठ २०८२, सोमबार

कानुनले छोडेको अफताबलाई भगवानको सजाय, मस्तिस्कघात भएपछि अस्पतालमा भर्ना

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमको स्वास्थ्य सुधार हुँदै गएको छ ।

शुक्रबार बिहान अचानक बोली र शरीरको भाग कमजोर भएपछि उनी अन्नपूर्ण न्यरो असप्पतालमा भर्ना भएका थिए । अस्पतालले जाँचपछि मस्तिस्क घात भएको पुष्टि गरेको थियो ।

उपचारपछि उनको स्वास्थ्यमा क्रमिकरुपमा सुधार हुँदै आएको अस्पताल प्रशासनले जनाएको छ । हाल उनको आईसीयूमा उपचार भइरहेको छ ।

आलम केही दिनअघि मात्रै जेलबाट छुटेका थिए । जिल्ला अदालतको जन्म कैदको सजाय उच्च अदालतले उल्ट्याएपछि उनी जेलबाट निस्किएका हुन् ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क