काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ। निगमले आज बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य घटाएको जानकारी दिएको हो। निगमका प्रवक्ता अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको छ भने डिजेल तथा मट्टीतेलको मूल्य प