२० बैशाख २०८२, शनिबार

राजावादीहरु असहिष्णु छन् : प्रधानमन्त्री ओली

विराटनगर । राजावादीहरु असहिष्णु रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आज विराटनगरमा कोशी प्रदेश सरकारले आयोजना गरेको कोशी प्रदेश लगानी सम्मेलनको उद्घाटन गर्दै राजवादीहरुले कलाकारहरुमाथिको अहिले गरिरहेको व्यवाहारले नै उनीहरु अझै पञ्चायतकै अवस्थामा जस्तै रहेको प्रस्ट्याएको बताए ।

प्रधानमन्त्री ओलीले कुनै नेता मन पराएकै आधारमा गित नसुन बन्ने, कसैको नातीलाई फिल्म खेल्न आउनु भन्दा फिल्म नै नहेर्न भन्दे होहल्ला गर्नुको कारण उनीहरु पञ्चायत भन्दा फरक हुन नसकिएको बताए ।

प्रधानमन्त्री ओलीले अहिले देशमा सुशासन रहेको बताए । ढुक्क भएर लागनी गर्नको लागि उनले लगानीकर्ताहरुलाई आग्रह गरे । सबैतिर सडकसञ्जाल बनेको र यसले उत्पादन भन्दै प्रधानमन्त्री ओलीले कच्चा पदार्थलाई जतासुकै पुर्याउन सकिने बताए ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क