०५ फाल्गुण २०८२, मंगलबार

नेपालको निर्वाचन परिणाम पनि बंगलादेशको जस्तै हुन्छ :अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुने बताउनुभएको छ । उहाले बंगलादेशको निर्वाचनका विजेतालाई बधाई तथा शुभकामना पनि दिनु भएको छ ।

काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्र झापा ५जाने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपालको निर्वाचन परिणाम पनि बंगलादेशकै जस्तो हुने उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले निर्वाचन क्षेत्रका अधिकाँस मतदातासँग प्रत्यक्ष भेट्ने चाहना भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
मिल्दोजुल्दो

If you have any questions about this Privacy Policy or your information, please contact us:

Email: [[email protected]]
Phone: 9852066206
Address: [Biratnagar nepal]